२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ फागुन : ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा। निजिमा ताम्राकारले जानकारी दिनुभयो । उहाँ ८८ वर्षको हुनुहुन्छ ।

घाइते नेता डा। चन्द्र भण्डारीको थप उपचारका लागि भारतमा लग्ने तयारी भइरहेको छ ।उहाँको २५ देखि ३० प्रतिशत शरीर जलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!