२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१३ फागुन : किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ।

शनिबार ऋषिका बुटिक इटहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रममा सहभागिता रहेको विद्यालयका संचालक श्रुती शर्माले जानकारी दिइन ।

प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले समेत शुभकामना मन्तव्य राखेका थिए । कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिरहेको र आउदो दिनमा थप कक्षा संचालन गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्ने संचालक शर्माको भनाई छ। विद्यालयमा हाल ६५ छात्र-छात्रा अध्यनरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!