२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । श्रीमती मरेर गएपनि उनकै मायामा डुवेर बस्ने कमै पुरुष हुन्छन ?  श्रीमती निधन भएको केही महिना नवित्दै विवाह गरेर देखाउने पुरुषहरुलाई चूनौती दिदै विराटनगर—४ निवासी मुरारी दाहालले आफ्नी श्रीमतीको  निधन भएको  ६ महिनाको पूण्य तीथि पारेर वृद्धहरुलाई लत्ताकपडा वितरण गरे ।


घरमै बसिरहेको अवस्थामा उनकी श्रीमती  बर्ष ४० की साधन रेग्मीको ०७९ पुष ३ गते अकास्मत निधन भएको थियो । विराटनर—३ स्थित मानव सेवा आश्रमका ८० जना वृद्धहरुलाई लत्ता कपडा वितरण गर्दै मंगलवार विहानको खाना समेत ख्वाए ।
यस विचमा उनले श्रीमतीकै स्मरणमा विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरुलाई सहयोग पुर्याउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!