२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको घोषणा गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै राष्ट्रपतिले ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मितिसमेत तोकेको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!