२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दक्षिण कोरियाले पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयले भोलि बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागू गर्ने जनाएको छ ।

क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!