२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले धनकुटामा मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गरेको छ ।

शुक्रबार र आईतबार गरि आधा दर्जन बढी कार्यालयको अनुगमन गरिएको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको टोलीले प्रदेश संग्राहलय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, शिक्षा विकास निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र लगायतको अनुगमन गरिएको छ । मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै सचिव कार्कीले विभिन्न जानकारीहरु लिनुभएको छ । सचिव कार्कीले धनकुटा औद्योगिक ग्राम परिसरमा निर्माण गरिएको २० वेड क्षमताको आईसोलेसन केन्द्रको पनि अनुगमन गर्नुभएको छ ।

आईशोलेसन केन्द्रमा लक्षण सहितका संक्रमितहरुलाई राख्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!