२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित आयोजना सहयोग ईकाईले गाई भैंसी पालक किसानको लागि भकारो सुधार तथा मलमुत्र व्यवस्थापन सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । यसका लािग आयोजनाले एक सूचना प्रकाशित गरी ३० दिन भित्र आवश्यक ढाँचा सहित प्रस्ताप पेश गर्ने आव्हान गरेको छ ।

कार्यक्रम संचालन हुने जिल्ला ।
१। पश्चिम नवलपरासी
२। रुपन्देही
३। कपिलवस्तु
४। अर्घाखाँची
५। गुल्मी
६। पाल्पा
७। बर्दिया

थप जानकारीका लािग सूचना हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!