२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बुटवल, ३१ वैशाख । बुटवलमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका उनीहरूको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार सैनामैना नगरपालिका–९का ८५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनी वैशाख १८ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, बुटवल–११ का ५० वर्षीय पुरुषको पनि मंगलबार राती मृत्यु भएको हो । उनी वैशाख २७ गतेभर्ना हुनु भएका थिए । डा. गौतमका अनुसार दुवै जनामा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!