२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाइएको श्रेष्ठले दिनुभयो ।

सदस्यलाई साउन ११ गते ११ बजे आयोगमा बोलाइएको उहाँले जानकारी दिनुभयो । सनखत लागि आउँदा सक्कल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुँन भनिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सनाखत पछि विवाद टुंग्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!