२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
झापा, १३ कात्तिक । झापाको दमक नगरपालिका-२ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त बाँधमा पौडी खेल्न गएका मोरङको मिक्लाजुङ गाँउपालिका-५ का २२ बर्षीय मुकेश मगर डुबेर बेपत्ता भएका थिए ।
घटनासम्बन्धी खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दिउँसो पौने ३ बजे सोही बाँधमा मृत अवस्थामा फेला पारेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!