२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा,१७ माघ : झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!