२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १५ कात्तिक । प्रधानमनत्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएकाे अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच पार्टी संगठन सुदृढीकरण र समसामयिक राजनीतिक बिषयमा छलफल भएको जनाइएको छ । भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!