२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
नेपाल फाइनान्सको हकप्रद सेयर २०७७ मंसिर ०४ देखि मंसिर २४गते सम्म निष्काशन हुने भएको छ । २०७७ कार्तिक ५ गते सम्म कायम सेयरधनीहरले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सकनेछन् । कार्तिक ६ गते बुक क्लोज रहेको थियो ।
कम्पनीले चुक्तापुँजी १३ करोड ५८ लाखको १ः १.२५ अर्थात् १६,९७,५०६.२५ कित्ता रु १०० का दरले निष्काशन गर्नेछ ।
निष्काशन तथा विक्री प्रबन्धको रुपमा प्रभु क्याटिल लिमिटेड रहेको छ । सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्नेछन् ।
हाल यस फाइनान्सको चुक्तापुँजी १३ करोड ५८ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!