
काठमण्डौ १२ फागुन: जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
भर्खर सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएन ।