२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बेलकारी, १६ कात्तिक । बेलबारीमा २ जना स्वास्थ्यकर्मीमा कोरोना सक्रमण पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बाहुनिमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

एक महिला र एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । सक्रिमित हुने दुई जना स्वास्थ्यकर्मीसहित ४० जनाको कात्तिक १३ गते स्वाब संकलन गरेर प्रदेश ल्याव विराटनगरमा लगिएको थियो । बेलबारीमा स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोनाको सक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!