२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमण्डौ,२५ फागुन: जनता समाजवादी पार्टी, नेपालले आज बिहीबार केन्द्रीयकार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ३ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार लगायत समसामयिक राजनीति विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले आहिले बिहान ९ बजे सबै सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेलाभएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम रहेको छ ।
जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् ।प्रतिनिधि सभा समानुपातिकतर्फको एक स्थान रिक्त छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!