२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १२ बैशाखस् नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचन परिणामले नेपाली कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको बताएका छन् । मतदाताको मनोविज्ञान बुझ्न नसकेको भन्दै उनले निर्वाचन परिणामलाई स्वीकार गरेर कांग्रेस सच्चिनुपर्ने धारणा राखे ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए ।
युवाको भावनाअनुसार अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको नेता कोइरालाको भनाइ छ । ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ ।यस विषयमा पार्टीभित्र निर्मम समीक्षा हुने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!