
विराटनगर १० असाेज: नेपालको इलेक्ट्रिक उत्पादनको क्षेत्रमा एक उग्र यात्रा सुरु भएको छ, जसमा राठी ग्रुप ले अहिले सम्म ४० वर्षसम्म दिलाउँदै आइरहेको छ। राठी ग्रुप अन्तर्गतको एक प्रमुख कम्पनी, अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ने २००१ सालमा हाउस वायरिंगबाट पावर केबलसम्मका विभिन्न प्रकारका तारहरू उत्पादन गर्दै आइरहेको छ।
नेपालको इलेक्ट्रिक उत्पादनको क्षेत्रमा आफ्नो एक विशिष्ट पहिचान बनाउन प्रयास गरेका राठी ग्रुपले केहि समय अघि नेपालको बजारमा पहिलो पटक RATHI FRLS CABLE प्रस्तुत गरेको थियो । जसको गुणस्तर एकदमै राम्राे रहेकाे प्रयाेगकर्ताहरूकाे बुझाईरहेकाे छ।
मागको अनुसार सुरक्षा र गुणस्तरलाई प्राथमिकतामा राख्दै, अन्नपुर्ण केबल्स इन्डस्ट्रिज प्रा. लि. ले नेपालको बजारमा पहिलो पटक वाइरिङ्गको सम्पूर्ण समस्याहरूको समाधानको लागि RATHI FIRE-X ZHFR CABLE प्रस्तुत गरेको छ। यो तार सिलिकन रबर पोलीयूरेथेनबाट बनेको छ । यसमा १०५°C मा सम्मका तापमा आगो लाग्दैन र मेल्ट हुँदैन। यसको लामो जीवनकाल छ र एकपटक लगाइए पछि सधैँ भरि ढुक्क रहने कम्पनीकाे दावी रहेकाे छ । RATHI FRLS CABLE भन्दा पनि यस तार अझै सुरक्षित छ र RATHI FIRE-X ZHFR (ZERO HALOGEN FLAME RETARDANT) CABLE नयाँ र आधुनिक प्रौद्योगिकीको संसारमा भर्खर आएको छ, जुन विभिन्न उच्च तापमा प्रयोग हुँदैछ, जसकाे प्रयाेग सिनेमा हल, फैक्ट्री, सुपरमार्केट लगायतमा निकै नै प्रभावकारी हुने विज्ञहरूले सुझाव दिईएका छन ।