२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार तत्काल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

मुख्यमन्त्री कार्कीले कांग्रेसबाट पनि थप एक जनालाई नियुक्त गर्न खोजेका छन् । स्राेतका अनुसार उनले कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउन खोजेका छन् । माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना छ ।

श्रोत अन्लाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!