२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

फुङ्लिङ (ताप्लेजुङ), २१ कात्तिक : ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याई–नभ्याई भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।

अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ ।

 

 

 

श्रोत : अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!