२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ७ मंसिर: अन्नपूर्ण केवल सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज प्रा.लि. आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो ।

राज्यलाई जिल्ला मै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो  सम्मान गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज प्रा.लि.ले आयकर दाखिला गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!