२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२२ पाैष: कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश काेइरालाले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले काेइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखकाे कार्यालयमा गराएका हुन् ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।

माेरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता काेइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ माेरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!