२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सोलुखुम्बु, १७ बैशाख: सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ ।

राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन्  ।

घटनाबारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!