२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,१६ जेष्ठ: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतबाट मुक्त गरेको हो । उनलाई हाजिर जमानीमा छाडिएको हो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो ।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!