२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,११ असार : झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । हिजो बिहान झापाको कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का काम गर्न खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएकोमा उपचारको लागी आम्दा अस्पताल दमक पुर्‍याउना साथ उनको मृत्यु भएको हो । यसै गरी गौरादह-८ का ४२ बर्षीय बिकास गिरीलाई खेतमा काम गरीरहेको अवस्थामा चट्याङले लागी घटनास्थलमै मृत्यु भएको हो । सोही दिन बिहान सुनसरीको रामधुनी नगरपालिका(४ का ३० बर्षिय उमेश कुमार चौधरीलाई समेत खेतमा काम गरीरहेको अवस्थामा चट्याङ लागेर घाईते भएकोमा उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!