२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,२६ साउन: हालै निधन भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई शनिबार काठमाडौंमा स्मरण गरिएको छ ।

गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले कामतको निधन भएको १० दिनमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्‍याएको योगदानको चर्चा गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!