२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ कात्तिक । मोरङ सुनवर्सीबाट २० हजार बराबरको पटाका बरामद भएको छ । शनिबार राति ११ बजे सुनबर्सी नगरपालिका–८ रम्ना टोलबाट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको कोब्रा किङ्ग पटका ७ बण्डल ३५० प्याकेट र टर्की पटका ३ बण्डल १५० प्याकेट गरी जम्मा अन्दाजी मूल्य बिस हजार बराबरको पटका प्रहरी चौकी सिक्टीबाट गस्तिमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!