२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाकाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीले त्यहाँ रहेको शसष्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरिक्षण गरे ।

किमाथाङ्काको अनुगमन भ्रमणपपछि प्रधानमन्त्री ओली आजै अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा समेत गए । अरुण तेर्स्रो जल विधुत परियोजना, मकालु गाउँपालिकामा निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!