२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २६ कात्तिक । सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो ।

किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ । शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!