२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २४ मंसिर । सरकारले बंगलादेशसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

यसअघि सरकारले मल खरिद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!