२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २७ मंसिर । शुक्रबार स्थगन भएकाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको कार्यले आइतबार (भोलि)बाट निरन्तरता पाउने भएकाे छ । यातायात व्यवस्था कार्यालय, सुनसरीले भोलिबाट लाइसेन्स वितरण कार्यालयले निरन्तरता पाउने जनाएकाे छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले लाइसेन्स सर्टिङ गरी मिलाउनुपर्ने भएका कारण शुक्रबार वितरण कार्य स्थगन भएकाे थियो । तर, भोलिबाट लाइसेन्स निरन्तर वितरण हुने कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!