२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको प्रहरी टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने १ जनालाई भारतीय नोटसहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँया सहित पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट ५०० को नोट ३९० थान, २००० को नोट २ थान बरामद गरेको भारतीय रुपैँयासहित पक्राउ परेका लाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!