२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ मंसिर । एक लाख ६२ हजारभन्दा बढीको लत्ताकपडासहित एकजना पक्राउ परेका छन् । शनिबार साँझ विराटनगर महानगरपालिका-६ सरोचियाबाट एक लाख ६२ हजारभन्दा बढीको लत्ताकपडासहित स्थानीय २४ वर्षीय आशिफ खान पक्राउ परेका हुन् ।

घरको कोठामा अवैध रूपमा कर छली विभिन्न प्रकारका लत्ता कपडा स्टोक गरी राखिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ७:४५ बजेतिर उनलाइ पक्राउ गरेकाे हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!