२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं- नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले सुशासन र लोकतन्त्रको पक्षमा विरोध प्रदर्शन गर्न लागेको पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देशव्यापी हुने विरोध कार्यक्रममा पार्टी सभापति देउवा लगायत केन्द्रीय नेताहरुले विभिन्न जिल्लामा संबोधन गर्ने कार्यक्रम रहेको छ ।

कोरोना महामारीको संक्रमणलाई ख्याल गरी स्वास्थ्य मापदण्ड अपनाई कार्यक्रममा सहभागी हुन पनि पार्टीले आग्रह गरेको छ ।

Image

Image

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!