२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव बोकेर राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । उनी आइतबार संसद विघटनको प्रस्ताव बोकेर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

उनले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन् । भर्खरै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ओलीले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!