२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग बालुवाटारमा आज छलफल गरेका छन् ।

प्रधानमन्त्रीले संसद् विघटन भइसकेपछि पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न प्रतिनिधिसभा सांसदहरूलाई बोलाइ छलफल गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!