२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, ७ पुस । इलामकाे माङ्सेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा एकदेखि तीन) सम्मकाे पाठ्यक्रम प्रवोधीकरण कार्यक्रमको प्रशिक्षण सुरु भएकाे छ । साेमबारदेखि गाउँपालिकाकाे बैठक हलमा कार्यक्रमकाे प्रशिक्षण सुरु भएकाे हो । यो प्रशिक्षण पाँच दिनसम्म चल्नेछ ।

गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोकाे प्रमुख आतिथ्तामा हिजो साे प्रशिक्षणकाे शुभारम्भ भएकाे थियो । पाठ्यक्रम प्रवोधीकरण तालिमका प्रशिक्षक अमरितबहादुर लिम्बू र दिलमान इधिङ्गोले सहजीकरण गरिरहेका छन् ।

No description available.

यस तालिममा ३३ वटा सामुदायिक र संस्थागततर्फका चार वटा विद्यालय सहभागी बनेका छन् । कार्यक्रममा अध्यक्ष इधिङ्गोका साथै शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत, डिल्लीराम सुवेदीलगायतकाे उपस्थिति थियो ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!