२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३ पुस । विराटनगरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ का ३५ वर्षीय दीपक तामाङ रहेका छन् ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे विराटनगर-१५ हुलास मेटल चोकबाट पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएकाे छ  ।

मोरङ प्रहरी प्रवक्ता मानबहादुर राइका अनुसार २०६९ पुस ९ गते जिल्ला अदालत मोरङको फैसलाले उनलाइ १ लाख जरिवाना र २ वर्ष कैदको सजाय तोकेकाे थियो । तर, उनी फरार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!