२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ पुस । नेपाली सेनाले विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सूचना निकालेर विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु मागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!