२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ माघ । भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले खोप ल्याउन स्वीकृति दिएको छ ।

भारतमा अक्सपोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको उनले बताए ।

अब यसबाट सरकार, सरकार सरकारबीच (जीटूजी) माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरुले समेत खोप ल्याउने बाटो खुला भएको केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!