२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ८ माघ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज हुँदैछ । राष्ट्रिय सभा गृहमा हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

‘समृद्व नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार,स्थिरता विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठनको आधार भन्ने मूल नाराका साथ हुन लागेको भेलालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुलेसमेत सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!