२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
विराटनगर, ११ माघ । मोरङको विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।  विराटनगर-१७ स्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषधसहित धरान-९ का ३९ वर्षीय सुवास लामिछाने पक्राउ परेका हुन् ।
उनलाई शनिबार विशेष सुराकका आधारमा स्पास्माे प्रोक्सिभन १६९ ट्याब्लेट, नाइट्राभेट १५ ट्याब्लेट, नाइट्राकेयर २० ट्याब्लेट र डायलेक्स डिसी २० बोतल लागुऔषधसहित पक्रउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!