२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ माघ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानमा पहिरो ल्याएकाे बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईलेले ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएकाे बताए ।

‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ’, उनले लेखेका छन्, ‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउने छ । २०१४ सालमा संविधानसभाको निर्वाचनको सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी र केशरजंग नबनौं !’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!