२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नुवाकाेट, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी तोडफोड गरेका छन् । सोमबार ओली समूहका नेता पोखरेल चढेको गाडी नुवाकाेटमा ताेडफोड भएकाे हो ।

कालो झण्डा देखाउने क्रममा सो समूहका कार्यकर्ताले पोखरेलको गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!