२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगरमा आएका छन् । पूर्वराजा शाह बुधबार बेलुका विराटनगर आएका उनी भाटभटेनी सुपरमार्केट प्रवेश गरेका थिए ।

दलबलसहित बेलुका साढे ५ बजेतिर विराटनगर आएका उनी भाटभटेनीमा करिब एक घण्टा किनमेलगरी दमक नै फर्किएको प्रहरीले बताएको छ । उनी झापाको दमकस्थित आफ्नै घरमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!