२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
इलाम, ४ फागुन । इलामको इलाम नगरपालिका-७ तिल्केनीस्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक इलाम-९ का २२ वर्षीय अबिकल सुन्दास रहेका छन् ।
सोमबार बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सुन्दासलाई उपचारार्थ विराटनगरतर्फ लैजादै गर्दा राति ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!