२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
झापा, ५ फागुन ।झापामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु भएकाे छ । झापा गाँउपालिका-६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो ।
मंगलबार साँझ पौने ७ बजे झापा-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!