२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३ फागुन । औषधि व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् ।

बिहीबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनलाई विराटनगर-३ दूधफारमको भट्टराई होटलबाट घुस लिँदै गरेको अबस्थामा नगद रु दुई लाखसहित रंगेहात पक्राउ परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!