२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १८ फागुन । मंलगबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १७ सयले घटेर ८७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८८ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!