२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक यही फागनु २२ गते दिउँसो ३.०० बजेका लागि बोलाइएको छ ।

नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी निमन्त्रण पठाइएको बताए । यस अघि नै राष्ट्रपतिबाट फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!